Indreni Multipurpose Cooperative Ltd.



हाम्रो परिचय


वि.सं. २०५२ सालको चैत्र महिनाको दोस्रो शनिबार देखि एक दिने १५१ जना सदस्यहरुबाट मासिक रु. ४०० ।– जम्मा गर्ने गरी बु.न.पा.–१०, सुख्खानगरमा लुम्बिनी सोसाइटीको नाममा श्री एक बहादुर राना ज्यूको नेतृत्वमा स्थापना भएको यस इन्द्रेणी बहुउद्देश्य सहकारी संस्था लिमिटेड २०५५ साल आषाढ २४ गते श्री भुपाल कुमार श्रेष्ठ ज्यूको नेतृत्वमा  सहकारी कार्यालयमा वैधानिकता पाई विभिन्न समूह संचालन गर्दै बालबचत, शेयरसदस्यहरु बिच बैंकिङ कारोबार, मुद्दती निक्षेप संकलन सहित विभिन्न समुहगत बचत संकलन गर्दै आइरहेको छ । जस मध्ये ४००, ५००, ६००, ७००, ८००, १०००, १२००, १५००, २००० र एकमुष्ट  ५००००।– का समुहहरु रहेका छन । ती समुहहरुमध्ये ४००, ५००, १०००, १५०० समुहका बचतकर्ताहरुलाई उक्त समुहले आर्जन गरेको ब्याज लाई विजयादशमीमा बचतका रुपमा वितरण गर्दै आएको छ । जुन रकमले विजयादशमीमा शेयर सदस्यहरुलाई धेरै सहयोग पुर्‍यााएको छ । बचतको अनुपातमा शेयरमा बृदि गर्दै, बचतलाई नियमितता गर्दा संस्थाप्रतिको लगावमा बढि प्रभावकारिता आउछ भन्ने मान्यता अनुसार बचत वितरण गरिरहेको समुहलाई ए...

थप पढ्नुहोस्

सूचना


3
Sadharan Sabha Suchana 2079 थप पढ्नुहोस्
4
रजत महोत्सव सुचना थप पढ्नुहोस्

संचालक समिति

Krishna Prasad Aryal

Chairman

Dhruba Kumar Dhital

Former Chairman

Maya Gautam

Vice Chairman

Nar Bahadur Rajali

Secretary


हाम्रा सेवाहरु