Indreni Multipurpose Cooperative Ltd.

Our Core Values

  1. आर्थिक सक्षमता,

  2. सहकारी सिद्धान्तमा आधारित दरिलो संस्थागत विकास,

  3. स्थानीय स्रोत र साधानको उचित परिचालन,

  4. सामाजिक समावेशी एकतामा जोड,

  5. सदस्यहरुको व्यावसायीकरण र गुणस्तरयुक्त जीवन पद्धति,

  6. संस्थागत सुशासन,

  7. संस्थाका सबै निर्णयहरु पूर्ण प्रजातान्त्रिक तरिकाबाट लिइनेछन् ।

  8. सहकारी मूल्य, मान्यता र सिद्धान्तलाई उच्च सम्मान गर्दै हाम्रो सञ्चालन प्रत्रिफ्यामा ती कुराहरु अवलम्बन गर्छौ ।

  9. संस्थाका गतिविधिहरुको बारेमा सदस्यले समयमा नै जानकारी पाउने सदस्यको अधिकारप्रति हामी सधै सचेत छौं ।

  10. सदस्यलाई सेवा प्रदान गर्ने क्रममा कसैप्रतिको पूर्वाग्रह, पक्षपात, अनावश्यक दुःख दिने र अनियमितता जस्ता कुरा पुर्णरुपमा खारेज गर्छौ ।

  11. संस्थामा सुशासन कायम राख्न हरदम प्रयासरत रहनेछौ ।

  12. संस्थाका पदाधिकारी र कर्मचारी, संस्थाप्रति पूर्ण जिम्मेबार र जवापफ्देही रहनेछौ ।

  13. हरेक सदस्यको व्यत्तिफ्गत गोपनीयता हरहमेसा कायम राखिनेछ ।

  14. संस्थाका सबै कारोबार र गतिविधिहरु पूर्णरुपमा पारदर्शी रहनेछन् ।

  15. व्यत्तिफ्गत चाहना र स्वार्थपूर्ति गर्न नीतिनियमको उलङ्घन गर्ने र आफ्नो अनुकूलतामा व्याख्या गर्ने काम गरिने छैन ।

  16. कुनै पनि प्रकारको गम्भीर र आवश्यक पृष्ठपोषणलाई मार्ग निर्देशनको रुपमा ग्रहण गर्नेछौ ।


Head Office

Butwal-08, Rupandehi

Call Us

Office Phone:071-545606 , 071-544648

Email:

indrenibssl@gmail.com